काठमाण्डौ । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । मंगलबारको कारोबारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३८ प्रतिशत अर्थात ४७ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३८७ डलर कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ समेत ०.०४ डलरले घट्दै प्रतिऔंस ३६.३८ डलर कायम भएको छ ।