बिहीबार, श्रावण १४,२०८३ 11:53:09
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:53:09
Bizshala
Global IME Bank Limited

आज सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

आज सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
New Office

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.