बुधबार, असार १७,२०८३ 06:34:27
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, प्रतितोला कति कायम ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, प्रतितोला कति कायम ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।  

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय कायम थियो । उक्त दिन सुनको मूल्य ५ हजार ९ सयले बढेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । यससँगै चाँदीको भाउ प्रतितोला ३ हजार २८५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.