शनिबार, असार १४,२०८२ 09:21:39
  • शनिबार, असार १४,२०८२ 09:21:39
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.४५ प्रतिशत अर्थात १०.८१ डलरले वृद्धि भएको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३९०.८६ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य ०.४३ डलरले बढेर प्रतिऔंस २८.६७ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.