मंगलवार, असार १७,२०८२ 07:48:38
  • मंगलवार, असार १७,२०८२ 07:48:38
Global IME Bank Limited

सुनको मूल्य एकैदिन झण्डै १६ डलरले घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन झण्डै १६ डलरले घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.६३ प्रतिशत अर्थात १५.९८ डलरले घटेको छ ।  

यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५०३.३४ डलरमा कारोबार भईरहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.५२ डलरले घटेर प्रतिऔंस २८.८६ डलर कायम भएको छ ।  

गत अगस्ट २० मा हालसम्मर्कै उच्च अर्थात २ हजार ५३१ डलर पुगेको थियो । यो महिना मात्रै सुनको मूल्य २ प्रतिशतले बढिसकेको छ । डलर बलियो बन्दा र अमेरिकाको उपभोक्ता खर्च सूचक ०.२ प्रतिशतले बढेसँगै सुनको मूल्य घट्न पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.