शनिबार, असार १४,२०८२ 08:28:20
  • शनिबार, असार १४,२०८२ 08:28:20
Global IME Bank Limited

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा सुनको मूल्य प्रतिऔंस ०.२१ प्रतिशत अर्थात ४.५९ डलरले वृद्धि भएको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १६१.१८ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको बढ्दा चाँदीको भने घटेको छ । चाँदीको मूल्य ०.०१ डलरले घट्दै प्रतिऔंस २५.१३ डलर पुगेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.