बुधबार, असार १७,२०८३ 06:33:00
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:33:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ ह्वात्तै बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ ह्वात्तै बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आजका कारोबारमा सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ५३ हजार १ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १०० रुपैयाँले महङ्गिदै प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.