मंगलवार, असार १७,२०८२ 07:42:48
  • मंगलवार, असार १७,२०८२ 07:42:48
Global IME Bank Limited

सुनको मूल्य २८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य २८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१० प्रतिशत अर्थात २८.४२ डलरले बढेको हो ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२३ डलर पुगेको छ । अमेरिकी डलरको भाउमा आएको गिरावट र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको कमीका कारण सुनको मूल्य बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै हालै प्रकाशित प्रतिवेदनअनुसार अमेरिकी मुद्रास्फिीतिमा कमी देखिएका कारण समेत सुनको मूल्य प्रभावित बनेको छ ।  

ै पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.५० डलरले बढेर प्रतिऔंस २९.४९ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.