बिहीबार, असार १२,२०८२ 09:33:08
  • बिहीबार, असार १२,२०८२ 09:33:08
Global IME Bank Limited

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत शुक्रबार भने सुनको मूल्य बढेको थियो । उक्त दिन ३ हजार रुपैयाँले बढेको सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सयमा भएको थियो ।  

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.