बुधबार, श्रावण ६,२०८३ 03:53:08
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:53:08
Bizshala
Global IME Bank Limited

सुनको मूल्य ३ हजार रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

सुनको मूल्य ३ हजार रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
New Office

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार रुपैयाँले घटेको हो । 

यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएअनुसार आज १० ग्राम सुनको भाउ भने २ लाख ५७ हजार ३० सय रुपैयाँ कायम भएको छ ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घट्दै प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार हुँदैछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.