मंगलवार, असार १७,२०८२ 06:51:49
  • मंगलवार, असार १७,२०८२ 06:51:49
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, एक तोलाको भाउ कति पुग्यो ?

Hyundai Nepal
सुन हालसम्मकै महङ्गो, एक तोलाको भाउ कति पुग्यो  ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य पुनःनयाँ उचाईमा पुगेको छ । आज मूल्य वृद्धि भएसँगै घरेलु बजारमा सुनको मूल्यले किर्तिमानी उचाई चुमेको हो । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला १६ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३० हजार ९५० कायम छ । गत चैत १६ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।  

त्यसदिन सुनको मूल्य २१ सयले बढ्दै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार तेजावी सुनको मूल्य १ लाख ३१ हजार रुपैयाँ कायम भएको थियो ।    

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५३५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.