बुधबार, श्रावण ७,२०८२ 06:44:46
  • बुधबार, श्रावण ७,२०८२ 06:44:46
Global IME Bank Limited

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Shivam Cement

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।  

आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  

Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको थियो ।    

आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८१० रुपैयाँमै कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.