बुधबार, असार १७,२०८३ 06:35:19
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:35:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १३ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको सुनको भाउ आज भने घटेको हो ।  

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १७ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन एक तोला सुनको भाउ २ लाख २३ हजार कायम थियो ।        

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ६८५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.