बुधबार, असार १७,२०८३ 06:33:03
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:33:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतिऔंस कति डलर पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतिऔंस कति डलर पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आजको कारोबारमा सुनको मूल्य १८२ डलरले बढेको छ ।

यससँगै सुनको कारोबार प्रतिऔंस ४ हजार १४७ डलरमा भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

यो मूल्य गत नोभेम्भर १४ पछिक उच्च हा् । अमेरिकी केन्द्रीय बैंकले डिसम्बर महिनामा ब्याजदरमा कटौती गर्नसक्ने सम्भावना उच्च रहेकाले सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।

यस्तै आज चाँदीको भाउ पनि २.७५ प्रतिशतले बढेर प्रतिऔंस ५१.४९ डलरमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.