बुधबार, असार १७,२०८३ 06:41:57
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा गिरावट, प्रतिऔंस कतिमा झर्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा गिरावट, प्रतिऔंस कतिमा झर्यो ?

काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्य ०.९४ प्रतिशत अर्थात ४० डलरले घटेको हो ।  

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार २४९ डलरमा कारोबार भईरहेको छ । गत साता सुनको मूल्य प्रतिऔंस ४ हजार ३७८ डलरको उचाईमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

New Office
CG Motors
Garima Development Bank

डलर बलियो बन्दा सुनको मूल्य घटेको हो । डलर इनडेक्स ०.१ प्रतिशतले घटेको छ । डलर बलियो बन्दा डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्दा सुनको मागमा कमी आउदा मूल्य समेत घट्न पुगेको हो ।  

गत साता सुनको मूल्यमा सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि देखिएको थियो । यस वर्ष सुनको मूल्य ६४ प्रतिशतभन्दा बढीले बढिसकेको छ ।  

यस्तै पछिल्लो कारोबारमा चाँदीको भाउमा समेत गिरावट आएको छ । २.०७ डलरको गिरावटका साथ चाँदीको मूल्य प्रतिऔंस ५१.९१ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.