IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 02:04:41
IME remit
Global IME Bank Limited

तोलामै ९०० रुपैयाँले घट्यो सुन

Hyundai Nepal
तोलामै ९०० रुपैयाँले घट्यो सुन
Nabil Bank Limited

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य आज घटेको छ ।  

घरेलु बजारमा आजको सुनको भाउ अघिल्लो कारोबारको तुलनामा प्रतितोलामा ९०० रुपैयाँले घटेको हो । योसँगै आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ। 

Shivam Cement
Bizshala
CG Motors

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार रुपैयाँ रहेको थियो । बिहीबार र बुधबार चाहिँ सुनको मूल्यले अलटाइम हाईको रेकर्ड बनाउँदै प्रतितोला १ लाख ७६ हजारको उचाई चुमेको थियो ।  

अन्तराष्टिय बजारमा युद्ध र मन्दीको डर बढेसँगै सुनको मूल्यमा उछाल आइरहेको छ । सुरक्षित लगानीको रुपमा हेरिने सुन थुपार्न ठूला देश र लगानीकर्ताबीच प्रतिस्पर्धा चल्दा मूल्य आकाशिएको हो । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनसँगै चादीको मूल्य पनि आज घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X