बुधबार, श्रावण ६,२०८३ 04:38:17
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:38:17
Bizshala
Global IME Bank Limited

रोकिने अवस्थामा छैन सुनको मूल्य, आज एकैदिन रु. ७१०० को उछाल

रोकिने अवस्थामा छैन सुनको मूल्य, आज एकैदिन रु. ७१०० को उछाल
New Office

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको भाउ आजपनि ७ हजार १ सय रुपैयाँले बढेको हो ।  

यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

अघिल्लो दिन पनि सुनको भाउ २ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।  

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँको वृद्धिका साथ ३ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.