बिहीबार, असार १२,२०८२ 09:25:57
  • बिहीबार, असार १२,२०८२ 09:25:57
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Hyundai Nepal
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार स्थानिय बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सोमबार भने सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो ।  

आज चाँदीको भाउमा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज ५ रुपैयाँले सस्तिएको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.