बुधबार, श्रावण ६,२०८३ 03:36:24
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:36:24
Bizshala
Global IME Bank Limited

सुनको मूल्य दुई साताकै उच्च, एकैदिन ३७ डलरले बढ्यो

सुनको मूल्य दुई साताकै उच्च, एकैदिन ३७ डलरले बढ्यो
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले पुनः२७ सय डलरको आँकडा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३७ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २७ डलर पुगेको छ । यो मूल्य विगत २ साताकै उच्च हो ।  

मध्यपूर्वमा बढ्दो तनाव र अमेरिकी केन्द्रीय बैंकले तेस्रोपटक ब्याजदरमा कटौती गर्न सक्ने सम्भावनाका कारण सुनको मूल्य घटेको हो । यस्तै चीनले आगामी वर्षका लागि लचिलो मौद्रिक नीति अपनाउने भएकाले विश्वकै ठूलो सुन खपतकर्ता चीनमा सुनको त्रिक्रीमा कुनै पनि बेला उछाल आउन सक्ने भएकाले समेत सुनको मूल्यमा वृद्धि देखिएको विज्ञहरुले बताएका छन् ।  

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीकोृ मूल्य ०.१८ डलरले घट्दै प्रतिऔंस ३१.८२ डलरमा कारोबार भईरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.