मंगलवार, असार १७,२०८२ 07:13:44
  • मंगलवार, असार १७,२०८२ 07:13:44
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च नजिक, एकैदिन १४ डलरले बढ्यो

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च नजिक, एकैदिन १४ डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य हालसम्मकै उच्च नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १४.०७ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनकोृ मूल्य प्रतिऔंस २ हजार ७७२ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी डलरको कमजोर बन्दा र विश्व राजनीतिक घटनाक्रमले निम्त्याएको अनिश्चिताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । सुनको मूल्य यसअघि गत अक्टोबर महिनामा हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतिऔंस २ हजार ७९० डलरको उचाईमा पुगेको थियो ।  

आजको कारोबारमा सुनको मूल्य बढेता पनि चाँदीको भने घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.१३ डलरले घट्दै प्रतिऔंस ३०.७४ डलरमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.