मंगलवार, असार १७,२०८२ 06:55:22
  • मंगलवार, असार १७,२०८२ 06:55:22
Global IME Bank Limited

सुनको मूल्य आज पनि घट्यो,तोलाको कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य आज पनि घट्यो,तोलाको कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । आज पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  

सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै  हजार ५२० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.