शनिबार, असार १४,२०८२ 01:06:11
  • शनिबार, असार १४,२०८२ 01:06:11
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलमा ३०० बढेर प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी, आज चाँदीको भाउ पनि वुद्धि भएको छ । आज नेपालीमा बजारमा चाँदीको भाउमा प्रतितोलामा ५ रुपैयाँ वृद्धि भएको छ । यो वृद्धिसँगै चाँदीको भाउ १ हजार ४०४ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.