चीनको ढुकुटी सुनले भरिँदै: खरिदको रफ्तार बढ्दा विश्व बजारको नजर बेइजिङतिर
काठमाडौं । विश्व वित्तीय बजारमा ब्याजदर, डलर र भूराजनीतिक तनावको दबाब बढिरहेका बेला चीनले सुन सञ्चितिको गति तीव्र बनाएको छ। चिनियाँ केन्द्रीय बैंकले सेप्टेम्बरमा करिब २३ टन सुन थप्दै लगातार २३ महिनासम्म खरिद जारी राखेको हो। यो कदमले सुनप्रति चीनको आकर्षणसँगै विदेशी मुद्रा सञ्चितिलाई विविध बनाउने उसको रणनीति पनि उजागर गरेको छ। चीनको विदेशी विनिमय प्रशासन ‘सेफ’को...

