शुक्रबार, असार १३,२०८२ 04:40:54
  • शुक्रबार, असार १३,२०८२ 04:40:54
Global IME Bank Limited

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा सोमबार पहेंलो धातु सुनको मूल्य स्थिर छ । 

 

अघिल्लो दिन आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोहि भाउमा कारोबार भइरहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदीको मूल्य पनि  स्थिर  छ । यो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २२ डलर छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.