आईतवार, फाल्गुन ३,२०८२ 10:06:05
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:06:05
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा फेरि पहिरो, चाँदीमा झनै ठूलो गिरावट

सुनको मूल्यमा फेरि पहिरो, चाँदीमा झनै ठूलो गिरावट
Shivam Cement

काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ ।  

अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रति औंस ११७ डलरको सुनको मूल्य घटेर ४ हजार ७० को हाराहारीमा सीमित बन्न पुगेको हो ।  

विगत केही साताको अवधिमा सुनको मूल्यमा भएको यो गिरावट निकै ठूलो हो । किनभने महिना दिनअघि उतारचढावमा अलमलिएको सुनको मूल्य केही दिनसम्म भने स्थिर भएको थियो । त्यसपछि ३९०० डलर प्रतिऔंसमा झरेको मूल्य बढेर ४२०० डलर माथि पुगे पनि पुनः झर्न थालेको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सुनसँगै चाँदीको मूल्यमा पनि ४.३६ प्रतिशतको गिरावट आएको छ । गिरावटपछि अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ५०.९१ डलरमा सीमित बन्न पुगेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.