Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 09:39:28
निरन्तर घट्दै सुनको भाउ, आज तोलामै रु.६५ सयको गिरावट
Money Market

निरन्तर घट्दै सुनको भाउ, आज तोलामै रु.६५ सयको गिरावट

काठमाण्डौ । सुनको मूल्य निरन्तर घटेको छ । आजपनि नेपाली बजारमा सुनको भाउ तोलामै ६ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो । 

सुनचाँदीमा फेरि पहिरो: अन्तर्राष्ट्रिय बजारमा तीव्र गिरावट, अझ कति तल जानसक्छ मूल्य ?
Money Market

सुनचाँदीमा फेरि पहिरो: अन्तर्राष्ट्रिय बजारमा तीव्र गिरावट, अझ कति तल जानसक्छ मूल्य ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा फेरि तीव्र गिरावट देखिएको छ। पछिल्लो कारोबारअनुसार सुनको मूल्य करिब ४,३५० डलर प्रति औंस आसपास झरेको छ भने चाँदी पनि ६५ डलर आसपासमा सीमित भएको छ। संलग्न तथ्यांकअनुसार दुबै धातुमा एकैदिन करिब ४–६ प्रतिशतसम्म गिरावट आएको देखिन्छ।विश्व बजारमा देखिएको यो गिरावटले सुनचाँदी लगानीकर्तामा पुनः चिन्ता बढाएको छ।

सुनको मूल्यमा फेरि पहिरो, चाँदीमा झनै ठूलो गिरावट
विश्व अर्थतन्त्र

सुनको मूल्यमा फेरि पहिरो, चाँदीमा झनै ठूलो गिरावट

काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ ।  अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो । 

१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?
Money Market

१३ दिनमा सुनको मूल्य ८.४१% ले घट्दा चाँदीमा ११.४९% को पहिरो, आजको मूल्य कति छ ?

काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ ।  असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो । 

नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक गिरावट, एकैदिन ११ हजार ६०० ले घट्यो
Money Market

नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक गिरावट, एकैदिन ११ हजार ६०० ले घट्यो

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ ।  नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको सम्भवतः यो नै पहिलो घटना हो ।  तिहारको विदाहुनुअघि कात्तिक ३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो । 

चौथो दिनसम्म लगातार घट्यो सुनको भाउ, चाँदी पनि सस्तो
Money Market

चौथो दिनसम्म लगातार घट्यो सुनको भाउ, चाँदी पनि सस्तो

काठमाण्डौ । पहेँलो धातु सुनको भाउ लगातार चौथो दिन पनि घटेको छ ।  बुधबार नेपाली बजारमा सुनको भाउ घटेर प्रतितोला १ लाख ५९ हजार १०० मा सीमित भएको हो ।  अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार भने १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।

रेकर्ड बनाएको सुनको भाउ लगातार घट्दै, मंगलबार कति कायम भयो ?
NEWS

रेकर्ड बनाएको सुनको भाउ लगातार घट्दै, मंगलबार कति कायम भयो ?

काठमाण्डौ । पहेँलो धातु सुनको भाउ मंगलबार सामान्य घटेको छ ।  अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.