खाडी क्षेत्रमा ‘पानी युद्ध’को जोखिम: तेलपछि अब पानी संरचना निशानामा ?
काठमाडौं । मध्यपूर्वमा जारी तनावलाई सामान्यतया ‘ऊर्जा युद्ध’का रूपमा बुझिँदै आए पनि पछिल्ला घटनाक्रमले अर्को गम्भीर आयाम उजागर गरेको छ-पानी आपूर्तिमाथि बढ्दो जोखिम। विश्लेषकहरूले यो केवल तेलमा सीमित नभई पानी पूर्वाधारमाथि केन्द्रित द्वन्द्वतर्फ विकसित हुन सक्ने चेतावनी दिएका छन्।अरब प्रायद्वीप भौगोलिक रूपमा मरुभूमि क्षेत्र भएकाले यहाँ प्राकृतिक जलस्रोत अत्यन्त...

