काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।