बिहीबार, असार १८,२०८३ 12:44:16
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:44:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

Laxmi Sunrise Bank Limited
ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ७ हजार ८०० रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।  

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

सुनसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ । आजको लागि चाँदीको मूल्य प्रतितोला ४ लाख ८९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.