आईतवार, आश्विन १८,२०८३ 02:32:58
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 02:32:58
Bizshala
Global IME Bank Limited

धनाढ्यहरुको सुन भण्डारण गर्ने थलो बन्दै सिंगापुर, ४ महिनामा ८८% ले बढ्यो

Bizshala
धनाढ्यहरुको सुन भण्डारण गर्ने थलो बन्दै सिंगापुर, ४ महिनामा ८८% ले बढ्यो
New Office

काठमाण्डौ । बढ्दो अनिश्चितता र भूराजनीतिक तनावका कारण यतिबेला विश्वभरका धनाढ्यहरु सुनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेका छन् । यस्तोमा अधिकांश धनाढ्यको आकर्षणको गन्तव्य बनेको छ सिंगापुर ।  

विमानस्थलबाट नजिकै रहेको ट तल्ले भवनमा कडा सुरक्षाका बीच सुन भण्डारण केन्द्र रहेको छ । स्टिलको ढोका पछाडी १.५ बिलियन डलरबराबरको सन तथा चाँदीको भण्डारण रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘द रिजर्भ’ नामको यो कम्पनीको भवन निजी भल्टले भरिएको छ । यो वर्षको सुरुवातदेखि अप्रिलसम्म सुनको भण्डारण गत वर्षको तुलनामा ८८ प्रतिशतले बढेको कम्पनीका संस्थापक ग्रेगर ग्रिगर्सनले बताएका छन् । कम्पनीले सुन र चाँदीको बार समेत बिक्री गर्ने गरेको छ र यो वर्ष यसको बिक्रीमा २०० प्रतिशतको उछाल आएको छ ।  

ट्यारिफ र विश्व भू–राजनितीकको सम्भावित तनावका कारण विश्वभरका ग्राहकहरु सुनको भण्डारणका लागि आईरहेको ग्रेगर्सनले बताए । कम्पनीमा यतिबेला ९० प्रतिशतभन्दा ग्राहक विदेशबाट आईरहेको समेत उनले बताए ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.