बुधबार, श्रावण ७,२०८२ 06:54:19
  • बुधबार, श्रावण ७,२०८२ 06:54:19
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ३६ डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन ३६ डलरले बढ्यो, कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य आज १.५२ प्रतिशत अर्थात प्रतिऔंस ३६.३७ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ४२१.४४ डलरमा कारोबार भईरहेको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ३.६१ प्रतिशत अर्थात ०.९६ डलरले बढ्दै प्रतिऔंस २७.६१ डलर पुगेको छ ।  इजरायलले लेबनानमा आक्रमण गरेसँगै सुनको मूल्यमा व्यापक वृद्धि भएको हो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.