बुधबार, असार १७,२०८३ 06:38:19
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

New Office
CG Motors
Garima Development Bank

आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख ५ हजार ८ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.