शनिबार, असार १४,२०८२ 08:52:42
  • शनिबार, असार १४,२०८२ 08:52:42
Global IME Bank Limited

सुनको मूल्य १० डलरले घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य १० डलरले घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.४४ प्रतिशत अर्थात १०.३७ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३२०.५१ डलरमा सीमित बनेको छ ।  

सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस २.०८ प्रतिशत अर्थात ०.६२ डलरले घटेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २८.९३ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.