मंगलवार, असार १७,२०८२ 01:26:56
  • मंगलवार, असार १७,२०८२ 01:26:56
Global IME Bank Limited

निरन्तर बढ्दै सुनको मूल्य, आज १ लाख ७० हजार नाघ्यो

Hyundai Nepal
निरन्तर बढ्दै सुनको मूल्य, आज १ लाख ७० हजार नाघ्यो
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्यको वृद्धिले आज पनि निरन्तरता पाएको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्य बढेतापनि आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.