बुधबार, असार १७,२०८३ 06:31:16
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:31:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य एकैदिन १४४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकैदिन १४४ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ३.६१ प्रतिशत अर्थात १४४.३४ डलरले बढेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार १४५ डलरमा भईरहेको छ । यो भनेको विगत तीन साताकै उच्च नजिक हो । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले डिसेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्नसक्ने सम्भावना बढेसँगै र अमेरिकी शटडाउन अन्त्य हुने संघारमा पुगेकाले सुनको मूल्य वृद्धि भएको हो ।  

आज चाँदीको भाउ समेत बढेको छ । चाँदी २.७० प्रतिशतले बढेर प्रतिऔंस ५१ डलरमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.