मंगलवार, असार १७,२०८२ 07:21:38
  • मंगलवार, असार १७,२०८२ 07:21:38
Global IME Bank Limited

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो ।   

नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा किनबेच भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.