बिहीबार, असार १२,२०८२ 09:04:35
  • बिहीबार, असार १२,२०८२ 09:04:35
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आइतबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत शुक्रबार भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ५ सयमा भएको थियो ।  

आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९८० रहेको सुनको भाउ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.