बुधबार, असार १७,२०८३ 06:41:59
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ८ सय रुपैयाँले घटेको छ ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४३ हजार ३ सय कायम भएको थियो ।  

यस्तै आज चाँदीको भाउ पनि ६५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भईरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.