मंगलवार, असार १७,२०८२ 06:50:43
  • मंगलवार, असार १७,२०८२ 06:50:43
Global IME Bank Limited

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

Hyundai Nepal
ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूची अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सयले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुन ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८५ हजार ३ सयमा कारोबार भएको थियो ।  

आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.