मंगलवार, असार १७,२०८२ 07:43:30
  • मंगलवार, असार १७,२०८२ 07:43:30
Global IME Bank Limited

आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ४ सयको गिरावट आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसअनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा सीमित भएको छ ।  

यो दिन चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.