शनिबार, असार १४,२०८२ 04:45:29
  • शनिबार, असार १४,२०८२ 04:45:29
Global IME Bank Limited

सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल सुनको मूल्य १ लाख ४६ हजार ७ सय रुपैयाँमाकारोबार भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.