मंगलवार, असार १७,२०८२ 06:38:10
  • मंगलवार, असार १७,२०८२ 06:38:10
Global IME Bank Limited

सुनको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा  कुनै थपघट भएको छैन । गत शुक्रबार प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६४० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.