मंगलवार, असार १७,२०८२ 06:30:57
  • मंगलवार, असार १७,२०८२ 06:30:57
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.