शनिबार, असार १४,२०८२ 08:50:15
  • शनिबार, असार १४,२०८२ 08:50:15
Global IME Bank Limited

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Hyundai Nepal
ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १.११ प्रतिशत अर्थात २५.४६ डलरले घटेको हो । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २७२.१५ डलरमा सीमित भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.६५ डलरले घट्दै प्रतिऔंस २६.४४ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.