काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।
आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको छ ।