मंगलवार, असार १७,२०८२ 06:41:54
  • मंगलवार, असार १७,२०८२ 06:41:54
Global IME Bank Limited

आज सुनको मूल्य ७ डलरले बढ्यो

Hyundai Nepal
आज सुनको मूल्य ७ डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य ०.२६ प्रतिशत अर्थात ७.८३ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १६ डलर कायम भएको छ ।  

लगानीकर्ता यतिेबला विश्वबजारको अवस्थाका बारेमा चिन्तित छन् । लगानीकर्तामा विशेष गरेर अमेरिकी व्यापार नीतिका बारेमा चासो रहेको छ । अमेरिकी नीतिका कारण विश्व आर्थिक मन्दीतर्फ धकेलिन सक्ने भयका कारण लगानीकर्ताले पछिल्लो समय सुनलाई लगानीको विकल्पको रुपमा लिईरहेका छन् । जसका कारण माग बढेसँगै सुनको मूल्यपनि उकालो लागिरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

राजनीतिक र आर्थिक संकटका बेला सुरक्षित लगानीको रुपमा लिइने सुनको मूल्य यो वर्ष १५ प्रतिशतले वृद्धि भईसकेको छ ।  

गत माचै २० गते सुनको मूल्यले अल टाइम हाईको उचाई चुमेको थियो । त्यसदिन सुनको मूल्य प्रतिऔंस ३ हजार ५७ पुगेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.