मंगलवार, असार १७,२०८२ 07:54:47
  • मंगलवार, असार १७,२०८२ 07:54:47
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस २९ डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस २९ डलरले बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य १.२७ प्रतिशत अर्थात प्रतिऔंस २९.०५ डलरले बढेको हो ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३२३.०३ डलरकमा कारोबार भईरहेको छ ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा ३.३४ प्रतिशत अर्थात ०.८८ डलरले बढेको छ । यो वृद्धिसँगे चाँदीको मूल्य प्रतिऔंस २७.३५ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.