बिहीबार, असार १२,२०८२ 08:54:42
  • बिहीबार, असार १२,२०८२ 08:54:42
Global IME Bank Limited

सुनको मूल्यमा उच्च वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा उच्च वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । बुधबार सुनको मूल्य एक साताकै उच्च विन्दुमा पुगेको छ । डलरको कमजोर बनेसँगै र अमेरिकामा उत्पन्न भएको ट्याक्स बिलको मुद्दाले लगानीकर्तामा अनिश्चितता बढाएसँगै सुनको मूल्य बढेको हो ।  

सुनको मूल्य आज २.३९ प्रतिशत अर्थात ७७.२३ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३०६.७६ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

मुडिजले अमेरिकाको क्रेडिट रेटिङ घटाएसँगै डलरको इनडेक्स बितेको २४ घण्टामा १ प्वइन्टभन्दा बढीले घटेको छ ।  

आज चाँदीको मुल्य समेत बढेको छ । चाँदी ०.६८ डलरले बढ्दै प्रतिऔंस ३३.०३ डलरमा कारोबार भईरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.