बुधबार, असार १७,२०८३ 06:31:17
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:31:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

काठमाण्डौ । बहुमूल्य पहँलो धातु सुनको मूल्य बढ्ने क्रम रोकिएको छ । बुधबार सुनको मूल्य घटेसँगै सुनको उकालो यात्रामा ब्रेक लागेको हो ।  

आज अघिल्लो दिनको तुलनामा सुन २ हजार १ सय रुपैयाँले सस्तिएको छ । यससँगै सुनको कारोबार आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य ४ हजार ९ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १७० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १७५ रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.