बिहीबार, असार १२,२०८२ 08:52:35
  • बिहीबार, असार १२,२०८२ 08:52:35
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

Hyundai Nepal
सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ७ सय रुपैयाँले महङ्गिएको हो ।  

यससँगै सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको थियो ।  

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.